जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

काठमाडौं( काठमाडौं महानगरपालिका(२६ नयाँ बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा बाँके घर भएका ३९ वर्षीय नबिन राउत लगायत ९ जनालाई १ बुक तास र नगद ४६ हजार रुपैयाँ सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले पार्किङ गरी राखेको ना।७ ख ५६२८ नम्बरको बसमा जुवातास खेलीरहेको अवस्थामा फेला पारी उनीहरूलाई … Continue reading जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ